+
+
Shares

सेन्ट्रल एसियन भलिबल एशोसिएसनको कोषाध्यक्षमा जितेन्द्र चन्द नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १७:०२

२० असार, काठमाडौं । नेपाल भलिबल संघ एनभीएका महासचिव जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एशोसिएसनको कोषाध्यक्ष नियुक्त भएका छन् ।

सेन्ट्रल जोनल नेशनल फेडेरेसनहरुको निर्णयले चन्दलाई आगामी चार वर्षको लागि कोषाध्यक्ष नियुक्त गरेको सेन्ट्रल एसियन भलिबल एशोसिएसनले जनाएको छ ।

सेन्ट्रल एसियन भलिबल एशोसिएसनका अध्यक्ष मोहम्मद लातिफले चन्दलाई पत्र पठाउँदै उनको नियुक्तबारे जानकारी गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?