+
+
Shares

घनश्याम शर्माको ‘धर्म, समाज र संस्कृति’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते १२:५३

२१ असार, काठमाडौं । घनश्याम शर्मा पौडेलको दार्शनिक लेखहरूको संग्रह ‘धर्म, समाज र संस्कृति’ प्रकाशित भएको छ ।

चार खण्डमा विभाजन गरिएको पुस्तकको भूमिका निनु चापागाईंले लेखेका छन् । हिन्दु धर्म र संस्कारहरू, जनयुद्ध, चाडपर्व आदिमाथि लेखिएका लेखहरू पुस्तकमा समेटिएको छ ।

शर्माका यसअघि ‘उत्खनन् (सांस्कृतिक विश्लेषण) तथा ‘मेरा नियात्राहरु’ प्रकाशित छन् । जागरण बुक हाउसले प्रकाशन गरेको पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?