+
+
Shares

सप्तरीमा सर्पको डसाइबाट बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते १७:३१

२५ असार, सप्तरी । सप्तरीमा सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका-२ हरिरबा निवासी सन्तोष यादवकी छोरी काजल रहेको प्रहरीले जनाएको छ । धारामा पानी खान जाने क्रममा बालिकालाई सर्पले डसेको प्रहरीको भनाइ छ ।

सर्पले डसे लगत्तै बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइको थियो । उपचारको क्रममा बालिकाकाो मृत्यु भएको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?