 
																			२७ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताएका छन् । नेपाल स्काउटको गरिमा र उचाइलाई बढाउन राष्ट्रपतिलाई संरक्षक बनाउनुपर्ने उनको भनाइ छ ।
आइतबार काठमाडौं उपत्यकाभित्रका स्थानीय स्काउट समितिको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको बताए ।
मन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीकै निर्देशन अनुरुप आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत १३ हजार विद्यालयमा स्काउट अनिवार्य गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4