+
+

संसद जोगायौं, अब पार्टी जोगाउँछौं : घनश्याम भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते २१:२२

३ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी एकता जोगाउन तटस्थ बस्ने निर्णय लिएको बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले विश्वासको मत दिने भएपछि भुसाल सहित माधव नेपाल समूहका केही सांसद तटस्थ बस्ने भएका छन् ।

‘हाम्रो कदम संविधान र संसद जोगाउने थियो । संसद जोगियो, अब पार्टी एकता जोगाउँछौं,’ भुसालले भने । ठाकुर पक्षले विश्वासको मत दिने भएपछि संसद भवनमै माधव समूहका सांसदहरुको बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?