Comments Add Comment

लमजुङमा करेन्ट लागेर बालिकाको मृत्यु

४ साउन, गण्डकी । करेन्ट लागेर लमजुङमा एक बालिकाको मृत्यु भएको छ । राइनास नगरपालिका–७ सालफेदीका राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिको करेन्ट लागेर मृत्यु भएको हो ।

कोठामा सोमबार बिहान करेन्ट लागेर घाइते भएकी बालिकाको स्थानीय सहोदर अस्पताल धमिलिकुवामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment