+
+

आईएमई जनरल इन्स्योरेन्सको बोनस स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १७:४२

११ साउन, काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्चेञ्ज -नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको ७ प्रतिशतले हुन  आउने ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

गत वैशाखमा कम्पनीको साधारण सभाले ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले साधारण सभाका लागि वैशाख २ गतेदेखि वैशाख १२ गतेसम्म बुकक्लोज गरेको थियो ।

सोही बोनस कम्पनीले सोमबार नेप्सेमा सूचीकृत गराएको हो । वैशाख ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले उक्त बोनस सेयर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?