२ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव घनश्याम भुसालबीच भेटवार्ता हुँदैछ ।
वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएलगत्तै भुसालले अध्यक्ष ओलीलाई भेट्न लागेका हुन् । भुसालसहित स्थायी कमिटीका अधिकांश नेताहरु माधव नेपालको नयाँ दल एमाले समाजवादीमा गएका छैनन् ।
आफूहरु अहिले पनि पार्टी एकताकै पक्षमा रहेको नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4