+
+
Shares

गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १४:४५

२० असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दिएका छन् । उनले भर्खरै उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि उनी कांग्रेसको केन्द्रीय सदस्य थिए । यसपटक पार्टीको उपसभापतिमा उठ्ने घोषणा उनले केही दिन अघि मात्रै गरेका थिए ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?