+
+
Shares

नैनसिंह महरले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका नेता नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १५:५०

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महरले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

महर नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष हुन् । उनी १४ औं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसपछि उनले पार्टीले शिक्षा विभागको नेतृत्व सम्हालेका थिए ।

पार्टीको महामन्त्रीका लागि उनले लामो समयदेखि तयारी गर्दैआएका थिए ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?