२० असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा डा. सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार राष्ट्रियसभा गृहमा चलिरहेको उम्मेदवारी दर्ताका क्रममा नेता उपाध्यायले खुलातर्फको महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।
यो क्लस्टरमा उपाध्यायबाहेक उदयशमशेर राणा, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिलकुमार शर्मा, प्रदीप पौडेल, अमरसिंह पुन र गुरुराज घिमिरेले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4