
२ भदाै, काठमाडौं । नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कृष्णबहादुर राईको बुधबार निधन भएको छ ।
सन् १९६८ मा जन्मिएका राईको कोरोनो भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।
आठौं सागमा उनले टिम कातातर्फ स्वर्ण जितेका थिए । स्व. राई चौथो राष्ट्रिय खेलकुदको एकल काताका स्वर्ण विजेता पनि हुन् । उनका पत्नी र छोरा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4