+
+

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १५:३९

३ भदौ, काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८ दशमलव २४ अंकले घटेर ३ हजार १ सय ८० दशमलव ७८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ प्रतिशतले घटेको छ । कारोबार रकम भने २० अर्ब नाघेको छ ।

दिनभर भएका १ लाख ८८ हजार १७ कारोबारबाट २२९क म्पनीक ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?