+
+

कुम्भेश्वर मन्दिरको जिर्णोद्धार, प्रधानमन्त्री देउवाले गरे अनावरण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १२:२४

४ भदौ, काठमाडौं । ललितपुरको प्रसिद्ध कुम्भेश्वर महादेव मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ । जिर्णोद्धारको अनावरण प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गरे ।

पत्नी आरजुसहित कुम्भेश्वर पुगेका देउवाले मन्दिरका पुजारीबाट प्रसाद ग्रहणसमेत गरेका थिए ।

२०७२ वैशाख १२ र २९ गते आएको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो । झण्डै तीन करोड रुपैयाँमा मन्दिरको जिर्णोद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?