+
+

विश्वविद्यालयहरुले अध्ययन अनुसन्धानलाई प्राथमिकता दिएनन् : महालेखा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते २१:०५
फाइल तस्वीर : मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय

४ भदौ, काठमाडौं । मुलुकमा सञ्चालित ११ वटै विश्वविद्यालयहरुले अध्ययन अनुसन्धानलाई प्राथमिता दिन नसकेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ ।

कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन अनुसार विश्वविद्यालयहरुले राष्ट्रको उन्नति तथा समृद्धिमा सहयोग पुग्ने गरी नयाँ ज्ञान, प्रविधि र सीपको विकास गर्न अध्ययन अनुसन्धान नगरेको उल्लेख छ ।

विश्वविद्यालयहरुले शैक्षिक कार्यक्रमको साथै अध्ययन अनुसन्धानको कार्यमा पनि जोड दिनुपर्ने महालेखाले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?