+
+

सनराइज म्युचुअल फण्डको बुक क्लोज कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १४:२१

८ भदौ, काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डको बुक क्लोज मिति तय भएको छ ।सनराइज म्युचुअल फण्डले गत वर्षको मूनाफाबाट ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

उक्त लाभांश प्रयोजनका लागि आगामी भदौ १६ गते ईकाईधनी किताब बन्द (बुक क्लोज) गर्ने कम्पनीले जनाएको छ । बुक क्लोज एकदिनका लागिमा मात्रै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?