
१७ भदौ, काठमाडौं । सर्लाहीका तीन स्थानीय तहका प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादव र ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले जसपाको पक्षमा सनाखत गरेका हुन् ।
बिहीबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरुले लोसपामा सनाखत गरेका हुन् । भदौ २२ गतेसम्म सर्लाहीका अन्य जनप्रतिनिधिहरुले पनि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्ने लोसपाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4