+
+

सर्लाहीका तीन स्थानीय तहका प्रमुखले रोजे लोसपा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १७:१३

१७ भदौ, काठमाडौं । सर्लाहीका तीन स्थानीय तहका प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादव र ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले जसपाको पक्षमा सनाखत गरेका हुन् ।

बिहीबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरुले लोसपामा सनाखत गरेका हुन् । भदौ २२ गतेसम्म सर्लाहीका अन्य जनप्रतिनिधिहरुले पनि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्ने लोसपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment