
३१ भदौ, काठमाडौं । नबिल बैंकले दशैं लक्षित आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ । बैंकले अफर अन्तर्गत मुद्दति निक्षेपमा ९.२६ प्रतिशत ब्याजदर दिने भएको छ ।
गत वर्ष पनि दशैंमा बैंकलेअ ाकर्षक योजना ल्याएको थियो । बैंकले गत वर्षको अपार सफलता पछि यस वर्ष पनि निक्षेपमा आकर्षक ब्याजदर योजना ल्याएको बैंकले जनाएको छ ।
‘दशैंमा नबिलको उपहार फिक्सडिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’ नाम दिएको यस अफर अन्तर्गत एक वर्ष भन्दा बढी अवधिको निक्षेप राख्नेले यो सुविधा पाउनेछन् भने यो व्यक्तिगत ग्राहकका लागि ल्याएको अफर हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4