+
+

प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकबाट डा. ज्ञवालीलाई हटाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १७:०६

१ असोज, काठमाडौं । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीलाई हटाएको छ ।

२५ भदौको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई कार्यकारी निर्देशकबाट हटाएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमै फिर्ता गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए ।

डा. ज्ञवालीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?