Comments Add Comment

पाठ्यक्रम विकास केन्द्रले विषय विज्ञहरुको दोस्रो सूची सार्वजनिक गर्‍यो

१ असोज, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले २०७८-७९ का लागि विभिन्न विषयको विज्ञ सूची सार्वजनिक गरेको छ ।

केन्द्रले विज्ञसूचीका लागि सिफारिश भएका विभिन्न १ सय ३८ विषयगत विज्ञहरुको दास्रो सूची प्रकाशित गरेको हो ।

नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा, प्रारम्भिक बाल विकास तथा शिक्षा, अटोमोवाईल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कम्प्युटर विज्ञान, अर्थशास्त्र, व्यावसायिक अध्ययन, लेखा, बजारशास्त्र, कृषि, बाली-पशु विज्ञान, दीनियात, मातृभाषाहरु, कानुन लगायत विविध विषयहरुको विज्ञसूचीका लागि दोस्रो चरणको सिफारिस गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रले २०७८-७९ का लागि सार्वजनिक गरेको विभिन्न विषयको विज्ञहरुको सूची हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment