+
+

सरोज खनालको ‘दैव लिला’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १२:३६

गीतकार दीपक पाठकको नयाँ गीत ‘दैवको लिला’ सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वरमा समावेश यो गीतको भिडियोमा नायक सरोज खनालले अभिनय गरेका छन् ।

सरोजसहित सुरविर पण्डितको अभिनय रहेको गीतको भिडियोमा रामकुमार केसीको छायांकन, हेम प्रभास अधिकारीको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment