
गीतकार दीपक पाठकको नयाँ गीत ‘दैवको लिला’ सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वरमा समावेश यो गीतको भिडियोमा नायक सरोज खनालले अभिनय गरेका छन् ।
सरोजसहित सुरविर पण्डितको अभिनय रहेको गीतको भिडियोमा रामकुमार केसीको छायांकन, हेम प्रभास अधिकारीको निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4