+
+

राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १२:५०

२२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् ।

मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी भइरहेका बेला प्रधानमन्त्री देउवाले शुक्रबार मध्यान्ह राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीले आज नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?