+
+

पलाञ्चोक भगवतीमा पूजा गर्न राष्ट्रपति भण्डारी काभ्रे जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २७ गते ९:११

२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्न आज काभ्रे जाँदैछिन् । पलाञ्चोक भगवतीमा पूजा गर्न उनी काभ्रे जान लागेकी हुन् ।

उनी हेलिकप्टर चढेर काभ्रे जान लागेको सुरक्षा स्रोतले जनाएको छ ।

राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी काभ्रेको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?