Comments Add Comment

पलाञ्चोक भगवतीमा पूजा गर्न राष्ट्रपति भण्डारी काभ्रे जाँदै

२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्न आज काभ्रे जाँदैछिन् । पलाञ्चोक भगवतीमा पूजा गर्न उनी काभ्रे जान लागेकी हुन् ।

उनी हेलिकप्टर चढेर काभ्रे जान लागेको सुरक्षा स्रोतले जनाएको छ ।

राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी काभ्रेको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment