
गायक राजेश पायल राई र गायिका पासाङ ल्हामु शेर्पाको स्वरमा समावेश ‘टारी खेत’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्तीराम राइको शब्द र संगीतमा तयार भएको यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल एलिसा राइलाई फिचरिङ गरिएको छ ।
भिडियोमा सुरेश कोहली, आरोही चापागाँई, प्रताब मगर, कुसुम केसी लगायतका कलाकारको पनि अभिनय छ । भिडियोमा शम्भु चालिसेको छायांकन, राजेश कुमारको सम्पादन छ । शिव बीकको निर्देशनमा भिडियो तयार भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4