+
+

कपिलवस्तुमा नदीले बगाउँदा एक महिलाको मृत्यु, एक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १८:१८

३ कात्तिक, बुटवल । कपिलवस्तुमा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको बुद्धभुमी नगरपालिका- १० स्थित बिजगौरीमा बाणगङ्गा नदीले २ जना महिलालाई बगाएको हो।

बाणगां नदी अन्तर्गत बिजगौरीमा नदी तर्नेक्रममा बुद्धभुमि नगरपालिका- १० ढडीहवाकि ३० बर्सकी सीता थारूको नदीले बगाएर मृत्यु भएको हो।

सितासँगै नदीमा बगेकी १२ ‍वर्षीया सुजना थारु भने बेपत्ता भएकी छन्। उनको नेपाली सेना सहित सशस्त्र र नेपाल प्रहरीले खोजी गरिरहेका कपिलवस्तु प्रहरी प्रमुख दानबहादुर कार्की ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?