News Summary
Generated by OK AI. Editorially reviewed.- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ स्थित गुरुङ खोलामा शनिबार अन्दाजी ७० वर्षीय एक पुरुष मृत फेला परेका छन् ।
- प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मृतकको पहिचान खुलेको छ र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२३ जेठ, काठमाडौं । कपिलवस्तुमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
बुद्धभूमि नगरपालिका–४ स्थित गु«रूङ खोलामा अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत भेटिएका हुन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको पहिचान भने खुलेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4