+
+
Shares

हामीसँगै चिज छन् तर बेच्न नजानेर गरीब छौं : मुख्यमन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १२:०५

१७ कात्तिक, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालमा देश विकासका लागि युवाहरूलाई अगाडि बढाउनुपर्ने बताएका छन् । ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै उनले नेपालमै आयआर्जनको स्रोत रहेको बताए ।

बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने, ‘हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरीब भएका छौं । विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ, तर हामी आगो हातमा लिएर उज्यालो खोज्न विदेश हिँड्या छौं ।’

मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बन्न दिन नहुने पनि बताए । जति प्रगति भए पनि दम्भ, अहंकार र घमण्ड गर्नु नहुने उनको भनाइ थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?