+
+

५ अर्ब लगानीमा ह्यात प्लेस होटल सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १८:५७

२७ कात्तिक, काठमाडौं । काठमाडौंको सोल्टीमोडमा ह्यात प्लेस होटल सञ्चालनमा आएको छ । अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा ह्यात प्लेस सञ्चालनमा आएको हो । शनिबार पत्रकार सम्मेलन गरी ह्यात प्लेस ५ अर्ब लगानी सञ्चालनमा आएको जानकारी दिइएको छ ।

होटलमा १५३ वटा कोठाहरु रहेका छन् । गोल्यान समुहले यो होटलको निर्माण शुरु गरेको थियो । यसमा अहिले अर्का उद्योगी कमलेश अग्रवाल लगायतका अन्य लगानीकर्ताहरु रहेका छन् ।

शुरुमा अनुमान गरिएको भन्दा अर्ब बढी लागत बढेर होटल तयार भएको अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?