
काठमाडौं । लक्ष्मी बैंकले धनुषा जिल्ला अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा जनकपुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा ८औं एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । एक्स्टेन्सन काउण्टरको विस्तारसँगै आफ्ना ग्राहकहरुले सहजै सुविधा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4