
५ मंसिर, धनगढी । डोटीको केआईसिंह गाउँपालिका–८ मा जिपबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।
शनिबार सदरमुकाम दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७१६ नम्बरको जीपबाट खसेर शिखर नगरपालिका–११ की १५ वर्षीया आशा विकको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
गम्भीर घाइते भएकी विकको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4