+
+

अस्मिता र आर्यनको स्वरमा ‘शीतल जून’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १३:३८

८ मंसिर, काठमाडौं । गीतकार प्रल्हाद शाहकोे शब्दमा तयार भएको ‘शीतल जून’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा गायिका अस्मिता अधिकारी र आर्यन तामाङको स्वर छ । गीतमा कल्याण सिंहको संगीत छ । यो गीतको भिडियोमा युवा-युवतीबीचको प्रेम र आकर्षणको कथा भनिएको छ ।

भिडियोमा दीपक घिमिरे र पूजा ठाकुरले अभिनय गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोमा दिन्सन शाहको सम्पादन छ । यो भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?