+
+

आकाश र पूजा एक अर्कालाई सोेध्दैछन्–‘कहाँ जाने हो कहाँ ?’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १७:३०

नायक तथा मोडल आकाश श्रेष्ठ र नायिका तथा मोडल पूजा शर्माकोे जोेडीलाई दर्शकले पर्दामा खुबै रुचाउँछन् । म्युजिक भिडियोमा पनि यो जोेडी जमेको छ । यही जोडीले अभिनय गरेको नयाँ गीत ‘कहाँ जाने हो कहाँ’कोे भिडियो सार्वजनिक भएको छ ।

मेलिना राई र प्रविण भेडवालको स्वर रहेको गीतमा अर्जुन पोेखरेलको शब्द तथा संगीत छ । यो गीतलाई अर्जुनले फिल्मी शैैलीमा तयार पारेका छन् । अर्जुनको गीतकोे भाव अनुसार निर्देशक माइकल चन्दले पनि भिडियोे तयार पारेका छन् । भिडियोमा माइकलले आकाश र पुजाविचको अन्तरजायित प्रेम देखाउन खोेजेका छन् । साथै, भिडियोको पहिलोे दृश्यलाई ३६० डिग्रीमा खिचिएको माइकल बताउँछन् ।

भिडियोेमा शिलन लम्सालकोे सम्पादन, उत्सव दाहालकोे छायांकन, स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोेरियोेग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?