+
+

स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १७:३९

२७ मंसिर, दाङ। घोराही उपमहानगरपालिका-६ अगेरा बस्ने रोहित पाण्डेको छोरा दुई वर्षीय आहाना पाण्डेको बसको ठक्करबाट सोमबार बिहान मृत्यु भएको छ ।

अगेरास्थित बबई स्टार लिटिङ बोर्डिङ स्कुलको ना.३ ख ९९९३ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?