 
																			गायक निशान भट्टराई र गायिका अञ्जली परियारको स्वरमा समावेश ‘जाने कुरै नगर’ बोलको गीत सार्वजनिक गरिएको छ । राजेश वर्देवा र प्रतिभा शर्मा यो गीतका गीतकार हुन् । राजेशकै संगीत रहेको गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सरु सिवाकोटीको अभिनय छ ।
भिडियोमा निर्देशक विक्रम चौहानले प्रेम र विछोड देखाउन खोजेका छन् । भिडियोमा प्रकाश खड्काको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4