+
+

३५५८ मत गन्दा उपसभापतिमा खड्का र गुरुङको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते २२:०५

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

३५५८ मत गन्दा पूर्णबहादुर खड्काले १६३४ मत पाएका छन् भने धनराज गुरुङले १४३७ । त्यस्तै विजयकुमार गच्छदारले १४४३ र चन्द्र भण्डारीले १२५७ मत पाएका छन् ।

सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्येश्वरी साहले १७२ मत पाएका छन् ।

कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?