+
+

रेग्मीलाई सर्वोत्कृष्ट सरकारी वकिलको पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १९:१०

८ पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सञ्जिवराज रेग्मीलाई सर्वोत्कृष्ट सरकारी वकिल घोषणा गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयको ७१औं स्थापना दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहन्यायधीवक्ता रेग्मीलाई कदर गर्दै प्रशंसापत्र प्रदान गरे ।

महान्यायधिवक्ता कार्यालयले जिल्ला न्यायधिवक्ता बाबुराम अधिकारी, रत्नप्रकाश गिरी, प्रेममाया राना, उपन्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुंगेल, राजकुमार राउत अनि सहायक न्यायधिवक्ता मनमथकुमार उपाध्याय, नासु गोविन्द बस्नेछ, रामजुलुम साह, कम्प्यूटर अपरेटर शोभा पनेरु र कार्यालय सहायक जर्नबहादुर महतरालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?