९ पुस, काठमाडौं । ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा काठमाडौं ‘क्रिसमस इभ’ को रौनक छाएको छ । काठमाडौंका विभिन्न सपिङ मल, पसल र शोरूमहरुमा झकिझकाउ बनाइएको छ ।
‘क्रिसमस इभ’मा काठमाडौंका ठमेल, दरबारमार्ग, सुन्धारा, बौद्ध लगायतका क्षेत्रमा युवापुस्ता झुम्ने गर्छन् । साथै बालबालिका पनि ‘क्रिसमस इभ’मा रमाउने गर्छन् ।
२५ डिसेम्बरमा विश्वभर नै मनाइने यशु ख्रिष्टको जन्मदिनको अवसर पारेर आज ‘क्रिसमस इभ’ मनाउने गरिन्छ।
क्रिस्चियन धर्मावलम्बीले मनाउने यो चाडमा पछिल्लो समय अन्य धर्मका युवयुवती पनि रमाउँछन्।
सरकारले क्रिसमस डेको अवसरमा भोलि पुस १० गते सार्वजनिक विदा दिएको छ ।
हेर्नुस् तस्वीरहरु


१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4