 
																			१२ पुस, काठमाडौं । नागरिकताविहीनको समस्यामा आधारित नाटक ‘ढकियामे नागरिकता’ माघ १ गतेदेखि काठमाडौंको शिल्पी थिएटरमा प्रदर्शन हुने भएको छ । नाटककी लेखक तथा निर्देशक सरिता साहका अनुसार नाटक १० गतेसम्म प्रदर्शन हुनेछ ।
राज्यले नागरिकताजस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौं नागरिकहरु अनागरिक हुनु परेको विषयलाई नाटकमार्फत प्रस्तुत भएको उनले बताइन् ।
नाटकमा कलाकारहरु सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी), आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), सञ्जय मुडियारी (मोरङ), सुदीपजंग कार्की (मोरङ), सुदीप पटेल (धनुषा), सुस्मिता पोखरेल (सुनसरी) र प्रिन्स साहको अभिनय रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4