+

बार्सिलोनाले भित्र्यायो फेरान टोरेस

२०७८ पुष  १३ गते १९:४३ २०७८ पुष १३ गते १९:४३
बार्सिलोनाले भित्र्यायो फेरान टोरेस

१३ पुस, काठमाडौं । बार्सिलोनाले स्पेनिस युवा फवार्ड फेरान टोरेसलाई अनुबन्ध गरेको छ ।

२१ वर्षीय टोरेसलाई क्लबमा भित्र्याउन बार्सिलोनाले ६५ मिनियन युरोभन्दा बढी रकम खर्चिएको छ । साढे ५ वर्ष (२०२७ जुनसम्म) को सम्झौता गरेका टोरेसको बाइआउट क्लज १ बिलियन युरो राखिएको छ ।

१८ महिनाअघि भ्यालेन्सियाबाट म्यानचेस्टर सिटी गएका उनले ४३ खेलमा १६ गोल गरेका थिए । सिटीसँग उनको सम्झौता २०२५ सम्म थियो, तर स्पेन फर्किएका छन् ।

फुटबल फेरान टोरेस बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय