+
+

सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १५:२९

१८ पुस, काठमाडौं । सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको छ । शुक्रबार ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९३ हजार चार सय रुपैयाँ पुगेको कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि महासंघले तेजावी सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको प्रतितोला कारोबार मूल्य एक हजार २ सय ७० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?