+
+

एएफसीले प्राविधिक सहायता कोषमार्फत पुन: एन्फालाई सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते १९:०६

१  माघ, काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी) अखिल नेपाल फुटबल संघलाई प्राविधिक सहायता कोषमार्फत पुनः आर्थिक सहयता दिन सहमत भएको छ ।

एएफसीका महासचिव डेटो विन्डसर जोन तथा उपमहासचिव वाहिद कार्दिनी र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच शनिबार साउदी अरेबियामा भएको भेटमा यो सहमति जुटेको हो ।

एन्फाका अनुसार यो कोषमार्फत जिल्ला, प्रदेश र एन्फाका प्रशिक्षकका साथै सबै विभागीय प्रमुखहरुलाई तलब दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?