+
+

बलात्कारको आरोपमा ५७ वर्षीय बृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १७:०५

४ माघ, पाल्पा । बलात्कारको अभियोगमा पाल्पामा ५७ वर्षीय बृद्ध पक्राउ परेका छन् । प्रहरीले निस्दी गाउँपालिका-१ पुर्मलाङ बस्ने ५७ वर्षीय उज्जलसिंह आलेलाई मंगलबार विहान पक्राउ गरेको हो ।

६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको खबर पाएसँगै इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?