+
+

फरक शैलीको ‘तिम्रो याद’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १९:०५

अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक बिरेन रसाइलीको स्वर, सीडी विजय अधिकारीको संगीत, दिलिप घिमिरेकोे शब्द रहेकोे ‘तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी, अमिषा सुवेदीकोे अभिनय छ ।

उत्सव दाहालको छायांकन रहेको यो भिडियोेमा विकास दाहालको सम्पादन छ । प्रकाश धितालले यो भिडियोलाई निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?