+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १७:४८

१० माघ, कास्की । पोखरा विश्वविद्यालयले माघ समान्तसम्‍म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक प्रा. तुलसीराम भण्डारीले जारी गरेको सूचनामा भनिएको छ, ‘ कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्‍यनजर गर्दै यस विश्वविद्यालयअन्तर्गत माघ मसान्तसम्‍म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्‍मका लागि स्थगित गरिएको व्‍यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ ।’

साथै स्थगित पीक्षाको तालिका पछि प्रकाशित गरिनेसमेत पोखरा विश्‍वविद्यालयले सूचनामा उल्लेख गरेको छ ।\

हेर्नुस् पोखरा विश्‍वविद्यालयले जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?