+
+

यामाहा नेपालको आकर्षक ‘वार्षिक मर्मतसम्भार योजना’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १५:४४

यामाहा नेपालले आफ्ना ग्राहकहरूलाई निरन्तर सर्भिसको लागत घटाउने र सुलभ शुल्कमा सर्भिस दिने अवधारणासहित “वार्षिक मर्मतसम्भार योजना” ल्याएको छ ।

योजना खरिदपछि ग्राहकले ४ वटा सर्भिस, स्पेयर पार्टसमा १० प्रतिशत छुट, यामाहा ल्युबमा ७ प्रतिशत छुट, बै प्रकारका लेबर चार्जमा ५० प्रतिशत छुट, इन्जेक्टर क्लिनिङमा ५० प्रतिशत छुट (वार्षिक २ पटक), ३ वटा वासिङ कुपन पाउने छन् ।

यामाहाको ग्राहकलाई यस्तो सुविधा नेपालभर छ । योजना जुन डिलरसिपबाट खरिद गर्ने हो, त्यही सर्भिस सेन्टरको कुपनसहित सर्भिस गर्न मिल्ने कम्पनीले जनाएको छ । ग्राहकलाई यस्तो किसिमको सुविधा आगामी दिनहरूमा पनि प्रदान गर्ने प्रतिवद्धता कम्पनीले जनाएको छ ।

योजनाको मूल्य विवरण
-For FZS FI, FZ FI – Nrs. 1200
-Saluto, SZ-RR, Scooter FI & Non FI – Nrs. 1100
– for R15 Series, MT-15 – Nrs. 1300
-Fz-25/Fazer-25- Nrs.1400
-R3 – Nrs.1200 with 3 Services

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?