+
+

फरक शैलीकोे ‘मुना तिमी घर जाऊ’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १९:०९

गायक तथा संगीतकार दीपक शर्माले ‘मुना तिमी घर जाऊ’ दर्शकमाझ ल्याएका छन् । दीपकको स्वर तथा संगीत रहेको गीतमा विश्व गौडेलको शब्द छ । यो गीत केही फरक छ । गीतको भिडियोले परदेश गएको आफ्नै साथीकी श्रीमतीसँगको सम्बन्ध र त्यसले निम्त्याउने घटनालाई देखाउन खोजेको छ ।

ऋषि बरालको निर्देशन रहेको भिडियोमा जीवी चिरन, दिपेश परियार र मनिषा ओझाको अभिनय छ । प्रविन घिमिरेको छायांकन रहेको भिडियोमा विनोद बमको सम्पादन छ । गीतको अडियो तथा भिडियोको प्रोडक्शन ब्लेक ब्रोज इन्टरटेन्मेन्टले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?