+
+

सुनको मूल्यमा सामान्य वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १२:३३

१८ माघ, काठमाडौंं । लगातार चार दिनदेखि ओरोलो लागेको सुनको मूल्यमा मंगलबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य तोलामा एकसय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार ९१ हजार ८ सयमा छापावाल ९१ हजार ३ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँमा स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?