+
+

सर्वोच्चले सेवा कटौती गर्ने निर्णय माघ २८ गतेसम्म लम्ब्यायो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १७:२९

१८ माघ, काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सेवा कटौतीको निर्णयलाई थप १० दिन लम्ब्याएको छ ।

सर्वोच्चले जारी गरेको विज्ञप्ति अनुसार आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह हुनेछ । कोरोना संक्रमणको जोखिम यथावत रहेको भन्दै सर्वोच्चले सेवा कटौतीलाई निरन्तरता दिने भएको हो ।

यसअघि सर्वोच्चले ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर राखेर माघ ५ गतेदेखि मघ १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?