News Summary
Generated by OK AI. Editorially reviewed.- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दाबी गरेका छन्।
- संसदीय सुनुवाइमा उनले आफू विरुद्धको रिट दर्ताको प्रश्न खण्डन गर्दै बार र बेन्चमा द्वन्द्व नभएको बताए।
- उनले भने, 'बार र प्रशासनमा केही भएको होकी जस्तो देखिन्छ' र जवाफ दिइसकेका छन्।
५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दाबी गरेका छन् ।
‘सर्बोच्चमा गुटबन्दी केही पनि छैन,’ संसदीय सुनुवाइका क्रममा आफूमाथि उठेका प्रश्नको जवाफमा उनले भने ।
आफू विरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको पनि खण्डन गरे । ‘बार र बेन्चको द्वन्द भएको छैन । बार र प्रशासनमा केही भएको होकी जस्तो देखिन्छ’ उनले भनेका छन् ।
उनले जवाफ दिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4