२ फागुन, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पाँचजना न्यायाधीसलाई महाअभियोग प्रस्ताव र सभामुख हटाउने प्रस्तावको निर्णय गर्ने म्यान्डेट पार्टीको मुल नेतृत्वलाई दिएको बताएका छन् ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकले महाअभियोगको सम्पूर्ण म्यान्डेट नेतृत्वलाई नै दिएको उनले बताए । अनलाइनखबरसँग कुराकानी गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बस्नेतले भने,‘६ वटा खाली कागजमा हस्ताक्षर गरेर संसदीय दलमा बुझाएका छौं, उहाँहरूले कहिले महाअभियोग प्रस्ताव ल्याउने भन्ने निर्णय गर्नुहुनेछ ।’
उनले एकीकृत समाजवादीका १४ सांसदलाई जोगाउने, गठबन्धन बलियो बनाउने, एमसीसी नाटकीय ढंगबाट पारित गर्ने षडयन्त्रका श्रृंखला अन्तर्गत प्रधानन्यायाधीसलाई महाअभियोग लगाउने प्रस्ताव आएको बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4